Blogger Nabin
doing mistake is also a way of learning .
Tuesday, July 4, 2017
यशराजको ‘सुई धागा’मा बरुण र अनुष्काको जोडी
बलिउडका ३ खानलाई लिएर चलचित्र निर्माण गर्दै चर्चित बनेको निर्माण कम्पनी यशराज फिल्मस्ले अब नयाँ पुस्ताका २ चर्चित अनुहारलाई नयाँ प्रोजेक्टमा अनुवन्धित गरेको छ ।
यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘सुइ धागा-मेड इन इन्डिया’मा नायक बरुण धवन र नायिका अनुष्का शर्माको जोडी पक्का गरिएको छ ।
यो चलचित्रको लेखन तथा निर्देशन शरत कटरियाले गर्दैछन् । जसले यस अगाडि ‘दम लगाके हैसा’ निर्देशन गरेका थिए । अनुष्का र बरुणले मध्यरातमा यो चलचित्रको नाम सार्वजनिक गरेका थिए । यो जोडीले पहिलो पटक एकसाथ काम गर्न लागेको हो ।
बलिउडका ३ खानसँग काम गरिसकेकी अनुष्काका लागि बरुणसँगको जोडी पक्कै पनि विशेष हुनेछ । बरुण पछिल्लो सयमका उदाउँदा सुपरस्टार हुन् ।
Wednesday, June 28, 2017
Monday, June 26, 2017
Sunday, April 16, 2017
NEPAL KO RAJNITI
राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने भारतको राजकीय भ्रमणका लागि सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय... oh god please give knowledge to our politician 😣😐😊
Subscribe to:
Comments (Atom)

